काठमाडौं ४ पुष । एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा आज नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ । अस्ति मङ्गलवार नेपाल र भारतबीचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर फोरमा पुगेको ...