काठमाडौं, १३ मंसिर । गोकर्ण फरेस्ट रिसोर्टको लीज सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदै थप २५ वर्षको लागि सम्झौता गरिएको छ । २५ वर्षका लागि म्याद थपिएपछि चौतर्फि आलोचना भइरहको छ । उच्च नेतृत्व तहको मिलोमतोमा यती समूहलाई लिजमा दिईएको भन्दै बिरोध ...