काठमाडौँ, ४ जेठ । पन्जाब किंग्स इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्ससँग १५ रनले पराजित भएको छ । २१४ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि लियाम लिभिङस्टोनको प्रयास असफल भयो । यो हारसँगै पन्जाबको प्लेअफ सम्भावना अंक गणितीय मात्रै बाँकी रहेको छ । जितका लागि २१४ रनको ...