काठमाडौँ, ८ जेठ । शुभमन गिलले शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल)–२०२३ को अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । बेंगलोरमा घरेलु टोलीले दिएको १९८ रनको लक्ष्य गुजरातले ५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ...