काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिकाले बिजुलीको खम्बामा रहेका अनावश्यक र प्रयोगविहीन तार हटाउन सेवाप्रदायकलाई १५ दिनको समयसीमा दिएको छ । पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएका र प्रयोगविहीन तारले शहरको सौन्दर्य बिग्रिएको भन्दै हटाउन निर्देशन दिएको हो । महानगरले सरोकारवाला निकाय र तिनका अधिकारीसँग तार व्यवस्थापन ...