काठमाडौ, २९ माघ । एकपछि अर्को गर्दै ‘हाइप्रोफाइल’ हत्यामा घरेलु कामदारहरुको संलग्नता हुन थालेपछि घरवाला र कामदारबीचको अवस्था, सम्बन्ध र त्यसले निम्त्याउने परिणामको बारेमा सर्वत्र चासो र चिन्ता व्यक्त गरिन थालेको छ । खासगरी कामदारसँग गरेका प्रतिवद्धता पुरा नगर्नु, लवाइ खुवाइमा विभेद गर्नु र अपमान ...