काठमाडौँ, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारमा रहेको पार्टीले चुनाव जित्नका लागि मात्र सरकारलाई समर्थन दिएको बताएका छन् । पोखरामा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता शाहीले अहिलेको सत्ता साझेदार दलले चुनाव जित्नकै लागि मात्र सरकारलाई समर्थन गरेकाले वैशाख १० पछि ...