काठमाडौँ, ८ चैत । आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दै छ । उक्त खेल साँझ ५ बजेवाट सुरु हुने छ । नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन् ...