काठमाडौँ, ३ फागुन । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा हत्यासम्बन्धधी जाहेरीमा अनुसन्धान गरेर दोषीमाथि मुघा चलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार निर्देशन दिएपछि माइतीघरमा ४८ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ । कुर्मीलाई न्याय दिलाउन आन्दोलन गर्दै आएकी अभियन्ता रूबी खानले मंगलबार साँझ ...