काठमाडौँ, २९ चैत । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेस प्रदेशको बारा क्षेत्र नम्बर २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नम्बर १ र बागमती प्रदेशको चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका ...