काठमाडौँ, २२ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगाना लगाइदिने चेतावनी दिएका छन् । काठमाडौँमा आइतबार आयोजित सहिद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरू अपराधी नभएको प्रष्ट पारे । अहिले लोकतन्त्रले माओवादीलाई अपराधी बनाउने अधिकार नभएको विप्लवले ...