काठमाडौं, १८ फागुन । सत्तारुढ नेकपाको सचिवाल आज (आइतबार) बिहान बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने बैठकमा पछिल्लो समय पार्टीमा देखिएको विवाद, एमसीसी सम्झौता अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदन लगायतका विषयमा छलफल भएको हो । गएको बुधबार बसेको नेकपा सचिवालय ...