काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुले सरकारका विरुद्ध गोयबल्स शैलीमा प्रचार गरिरहेका बताउनुभयो । आज नेकपानिकट प्रेस संगठनको राष्ट्रिय भेलामा उहाले सरकारले गरेका राम्रा कामको प्रचार नभएको भन्दै तर प्रतिक्रियावादीहरुले सरकारविरुद्ध गलत प्रचार गर्न सक्रिय रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भने, ...