काठमाडौं, २३ भदौ । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लेजनलाई हराएको छ । गएराति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले प्लजेनलाई ५–१ गोलको अन्तरले हराएको हो । फ्रेन्की किसी र फेरान टोरेसले एकरएक गोल गरे । पाहुना टोलीका जान सिकोराले एक गोल फर्काए ...