काठमाडौ, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज दुई ठाउँमा बस्दैछ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ । विहान ९ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरु पुग्नेक्रम जारी रहेको बालुवाटार ...