काठमाडौं, ११ साउन । कोपा अमेरिका फुटबलमा उरुग्वेले पहिलो जित दर्ता गरेको छ । बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जिता दर्ता गरेको हो । समूह ए मा रहेको उरुग्वेले अहिलेसम्म ३ खेल खेलेकोमा एकमा जित, एकमा हार र एकमा ...