लमजुङ, ३ चैत । हिमाली जिल्ला मनाङअन्तर्गत मर्स्याङ्दी नदीमा १३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्यधमाधम भइरहेकोे छ । कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत् आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो । मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि केही वर्ष पहिले नै ...