काठमाडौं, १० माघ । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएका नेपाल पर्यटन बोर्ड नेतृत्वबिहिन भएको एक महिना भन्दा बढी समय व्यतित भएकोे छ । छनोट प्रक्रिया चरणमा राजनीतिक बिवाद हुदा“ प्रमुख छनोटमा ढिलाई भइरहेको छ । २० लाख पर्यटक भित्रयाउने उदेश्यले सन्चालित भ्रमण वर्ष ...