काठमाडौँ, १४ वैशाख । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभा बैठक बस्न लागेको हो । बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ...