महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेपछि पत्रकार ऐश्वर्या कुँवरलाई नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले सदस्य पदबाट निलम्बन गरेको छ। महासंघका जिल्ला शाखा सचिव कुन्दन पाण्डेयद्वारा जारी विज्ञप्तिअनुसार असार ७ गते महेन्द्रनगरस्थित होटल स्वीट ड्रीममा समाचार ...