मोरङ, १६ वैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने बताएका छन् । कांग्रेस मोरङ प्रदेश क्षेत्र नम्बर ५ (२), ६(२) र महानगर समितिको प्रदेश क्षेत्र एवं महानगर संयुक्त सम्मेलनको शुक्रबार साँझ उद्घाटन गर्दै उनले त्यसको लागि मुलुकभरि ...