काठमाडौँ, २६ चैत । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामाथि आज सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । गत ...