काठमाडौं, ३० भदौ । सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नियुक्त हुनभएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सरकारको प्रवक्ता तोकेको हो । प्रिन्टिङ प्रेस खरिद प्रकरणमा अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले पदबाट राजीनामा दिएपछि रिक्त सरकारको प्रवक्ताको जिम्मेवारी तत्कालीन अर्थमन्त्री ...