काठमाडौँ । फिफा विश्वकप इतिहासमा अत्यन्तै कम उमेरमै गोल गर्ने खेलाडीहरूको सूचीमा नयाँ नाम थपिँदै गएको छ। पछिल्लो समय स्पेनका युवा स्टार लामिन यमलले गोल गर्दै सर्वकालीन कान्छा गोलकर्ताको सूचीमा आठौँ स्थान हासिल गरेका छन्। यसले विश्व फुटबलमा नयाँ पुस्ताको उदयलाई थप पुष्टि गरेको छ। ...