ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्दोष कार्यकर्तालाई फंसाएर संसद चल्नुको अर्थ छैनः सांसद नन्दलाल रोकाया


sharan sharan
३१ भदौ २०७६, मंगलबार   १० : २६   बजे

काठमाडौं,  ३१ भाद्र । प्रतिनिधिसभामा बांके क्षेत्र नम्बर ३ का सदस्य नन्दलाल रोकायाले अन्यापुर्ण सहमती आफुलाई मान्य नहुने बताएकाछन् ।

एबिसी न्युजको टेलिफोन सम्पर्कमा आएका सांसद रोकायाले कसुर नै नगरेका वडा अध्यक्षलाई फंसाएर संसद सुचारु गराउने सहमतीबारे आफुलाई थाहा पनि नभएको र आफुले मान्न पनि नमान्ने बताए ।
बांकेको खजुरा गांउ पालिकामा नेपाली कांग्रेसले संचालन गरेको जागरण कार्यक्रममा नेकपा कार्यकर्ताले बिथोलेको र कुटपिट गरेको भन्दै कांग्रेसले प्रतिनिनिधी सभा अवरुद्ध गर्दै आएको छ । खजुरा गांउपालिका १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको भन्दै मल्ल बिरुद्ध किटानी जाहेरी दर्ता गर्ने सहमती भएपछि हिजो संसद चल्न दिन कांग्रेसले मन्जुर भएको थियो । तर नेकपा सांसद रोकायाले ध्याध्यापे समय मागेर सहमतीको कडा प्रतिबाद गरेपछि कांग्रेसले पुनः संसद अवरुद्ध गरेको छ ।
सभामुखसंग सहमती लिएर नै आफुले संसदमा बोलेको बताउंदै सांसद रोकायाले पार्टीले निर्देशन दिए पनि अन्यायपुर्ण सहमती आफुले नमान्ने बताए । रोकायाका अनुसार कांग्रेस कार्यक्रममा आक्रमण भएको भन्ने कुरा नै गलत हो । कांग्रेस कै कार्यकर्ता भुवन थापा र अस्लम भाटको झगडालाई राजनितीक रङ्ग दिएर कांग्रेसले निहु खोजेको रोकायाको भनाई छ । ३ जना केटाहरुले २ सय जना कांग्रेस कार्यकर्तालाइै छिचोलेर पार्टी सभापतिको हात भांचिदिएको तर्क नै हास्यास्पद भएको उनले बताए । कांग्रेसले नेकपा कार्यकर्ताको आक्रमणबाट बांके कांगे्रस सभापति किरण कोईरालाको हात भांचिएको बताएको छ ।
सोमबार दुईदल बिचको सहमती टोडिएको बिषयमा आफुलाई पार्टीले केहि नबताएको भन्दै उनले निर्दोश कार्यकर्तालाई फंसाउन खोजिए आफु फेरी पनि संसदमा पटक पटक बोल्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group