ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान दिवसको अबसर पारि सिरहा बजारमा सरसफाइ


एबीसी न्यूज
२ आश्विन २०७६, बिहिबार   १ : ४०   बजे

सिरहा, २ असोज  । संविधान दिवसको अवसर पारी सिरहाको जिल्ला सदरमुकाम सिरहा बजारको सरसफाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्व, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल , राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको सक्रियतामा संबिधान दिवस २०७५ का अवसरमा जिल्ला सदरमुकाम सिरहा बजार सरसफाइ गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असोज ३ गते संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने र त्यसैको अवसरमा जिल्ला सदरमुकाम सिरहा बजार तथा जिल्ला समन्वय समितिको खुलामञ्चको सरसफाइ गरिएको बताए।

यस्तै संविधान दिवसकै अवसरमा जिल्ला समन्वय समितिको खुला मञ्चलाई रंङरोगन पनि गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी , जिल्ला प्रहरी प्रमूख एसपी उमा प्रसाद चतुर्बेदी , राष्ट्रिय अनुसन्धान सिरहाका प्रमुख एसपी रमेशचन्द्र यादव , सशस्त्र प्रहरी बल सिरहा प्रमुख एसपि प्रबिन कंडेल , नेपाली सेना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हातमा बिल्चा, झाडो बोकेर बजार क्षेत्रमा सरसफाइ गरेका थिए । २०७२ साल असोज ३ गते नेपालमा पहिलो पटक संविधान घोषणा भएको दिन पारी वर्षेनी संविधान दिवस मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीको बाढीले छुटायो परिवार, उद्धवलाई सधैँका लागि खोस्यो

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu