ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताका घरघर जान सांसदलाई प्रधानमन्त्रीको निर्देशन


एबीसी न्यूज
४ आश्विन २०७६, शनिबार   ७ : ०९   बजे


काठमाडौं, ४ असोज । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई जनताका घरघरमा जान निर्देशन दिनु भएको छ ।

प्रतिनिधिसभाको वर्षे अधिवेशन सकिएकाले अब जनताका घरघरमा गएर उनिहरुको समस्या बुझ्न सरकारले गरिरहेका कामको जानकारी गराउन निर्देशन दिनु भएको हो । अधिवशेन सकिएपछि बसेको पार्टीको संसदीय दलको बैठकमा दलका नेता समेत रहनु भएका प्रधानमन्त्री ओलीले सरकारले गरेका र गरिरहेका कामको बारेमा जानकारी गराउन निर्देशन दिनुभयो । उहाले संविधान दिवसका दिन टुडिखेलमा आयोजित कार्यक्रमबाट सरकारले गरिरहेका कामका विषयमा जानकारी गराउनु भएको थियो । सोही काम र अबका लक्ष्यका विषयमा स्पष्ट रुपमा धारणा राख्न निर्देशन दिनुभयो ।

दशैंतिहारमा जिल्ला जाँदा जनतालाई सरकारको कामबारे जानकारी गराउने समेत गराउनु पर्ने बताउनुभयो । सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानूनहरु बनाउनुका साथै विकास निर्माणका कामहरु गरिरहेको तर केही मानिसले भ्रम बताउनुभयो ।

उहाले परिर्वतनका लागि भूमिका नै नखेलेकोहरुले अहिले सामाजिक सञ्जालमा नियोजित प्रचार गरिरहेको भन्दै जनतालाई बुझाउनुपर्नेमा जोड समेत दिनुभयो । यसैवीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । नेकपाको शनिबार भएको सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव तोकेको हो । मुलुकमा काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगंज र विराटनगर गरी ६ महानगर छन् । यी ६ वटै महानगरमा नेकपाले नेतृत्व पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group