ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्पादनमूलक उद्योगमा प्रोत्साहन नीति कार्यान्वयन गर्न अध्यक्ष राणाको माग


एबीसी न्यूज
१० आश्विन २०७६, शुक्रबार   ३ : ०८   बजे

काठमाडौं, १० असोज । नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले सरकारले चालू आर्थिक वर्षको बजेट तथा नीति, कार्यक्रममा उत्पादनमूलक उद्योगमा प्रोत्साहनको नीति लिने उल्लेख गरे पनि त्यसको कार्यान्वयन अझै हुन नसकेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्वदेशी उद्योगलाई अघि बढाउन सरकारले आवश्यक वातावरण बनाउन नसकेको गुनासो पनि गर्नु भयो । अध्यक्ष राणाले ललितपुर जिल्लालाई हस्तकला जिल्लाको रुपमा घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

अध्यक्ष राणाले ललितपुर जिल्लालाई हस्तकला जिल्लाको रुपमा घोषणा गर्न सके त्यसले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group