ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ अर्ब रुपैया सटहिको लागि नया नोट बजारमा


एबीसी न्यूज
१५ आश्विन २०७६, बुधबार   ११ : २०   बजे


काठमाडौं, १५ असोज ।  दशैमा नया कपडा लगाउने, किनमेल गर्ने र परिवारसंग खुशियालीका साथ मनाउने पर्व दर्शै । दशैंमा नया नोट सहितको दक्षिणा पनि दिने प्रचलन रहेको छ ।

हरेक वर्ष दसैं नजिकिंदै गर्दा सर्वसाधारणले नयां नोट साट्ने गर्छन् । यस वर्षको दसैंका लागि राष्ट्र बैंकले सोमबार सम्म  ७ अर्ब रुपैया“ सटहिको लागि नया नोट बजारमा ल्याएको छ ।

दशैमा नया नोटको छुट्टै महत्व रहने गर्दछ । त्यसैले पनि बैंकहरुमा दशै शुरु भए सङ्गै नया नोट सटही गर्नेको भिड लाग्ने गरेको छ । बर्षमा एक दिन आउने वडा दशैमा नया नोट, ठूला वडाको आशीष, विभिन्न धार्मिक कार्यमा प्रयोग गर्ने गरिन्छ । यस वर्षे पनि असोज १० देखि १७ गतेसम्म नया नोट बैकमा पाईने छ ।

विगतका वर्षमा प्रतिव्यक्ति २७ हजारसम्म नोट साट्ने सीमा निर्धारण गरे पनि यस वर्ष भने त्यसलाई घटाएर राष्ट्र बैंकले ५ रुपैया“ देखि ५ सय रुपैयाका १⁄१ सेटका दरले एकजनालाई १८ हजार ५ सय नोट उपलब्ध गराउने जानकारी दिएको छ । विगतका बर्षहरुमा नोट साट्न समस्या हुदै आए पनि यस बर्ष भने सहज रुपमा नया“ नोट उपलब्ध गराएको बताए पनि सर्वसाधारणले भने त्यो अनुभृति गर्ने पाएका छैनन् ।

नोट सटही बर्षमा एक दिन हुने र त्यो पनि प्रयाप्त नहुने हुदा सर्वसाधारणले दुख पाइरहेको गुनासो गर्दै आएका छन् । हरेक वर्षे झै यस वर्षे पनि दशैमा नया“ नोटको सटही खुलको छ । नाय“ सटही नोट खुले पनि सर्वसाधारण भने सन्तुष्ट छैन्न । वर्षै पिच्छे हुने यस्ता समस्या लाई समयमै समाधान गर्न राष्ट्र बैंक गम्भीर हुनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group