ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूमण्डलीय तापक्रम वृद्धिले नेपालका पर्वतीय क्षेत्र प्रभावित


admin
१७ कार्तिक २०७४, शुक्रबार   १ : ४४   बजे

काठमाडौँ, १७ कात्तिक  ।  संयुक्त राष्ट्रसंघीय शैक्षिक–वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)का लागि नेपालका स्थायी प्रतिनिधि अम्बिका लुइँटेलले भूमण्डलीय तापक्रम वृद्धिका कारण नेपालका पर्वतीय क्षेत्र नराम्ररी प्रभावित भएकाले त्यसको न्यूनीकरणका लागि उपयुक्त कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभएको छ ।

युनेस्कोको ३९औँ साधारणसभालाई बिहीबार पेरिसमा सम्बोधन गर्दै उहाँले भूमण्डलीय तापक्रम वृद्धि हुन नदिने उपाय गर्नुपर्नेमा जोड दिनुभयो ।

युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि लुइँटेलले भूमण्डलीय तापक्रम वृद्धिले नेपालका पर्वतीय क्षेत्रमात्र नभई त्यसले नेपालसहित समग्र दक्षिण एशियाको जैविक विविधतामा क्षति पु¥याएको उल्लेख गर्दै जीवमण्डल र मानव जातिको महत्व तथा अन्तर्राष्ट्रिय जलविज्ञान कार्यक्रमका उपादेयताबारे चर्चा गर्नुभयो ।

फ्रान्सका लागि नेपाली राजदूतसमेत रहनुभएकी लुइँटेलले जलवायु परिवर्तन र भूमण्डलीय तापक्रम वृद्धिविरुद्ध लड्न तथा पारिस्थितिक पद्धति संरक्षणका लागि नेपालमा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र स्थापना हुनु एक आधारशीला हो भन्नुभयो ।

युनेस्कोको सहयोगमा भूकम्पबाट भत्किएका सांस्कृतिक सम्पदाको पुनःनिर्माण एवं पुनःस्थापना भइरहेको पनि उहाँले जानकारी दिनुभएको पेरिसस्थित नेपाली राजदूतावासले जनाएको छ ।

गत सोमबारदेखि शुरु भएको साधारणसभामा १९५ सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख एवं मन्त्रीले भाग लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Syria And Israel Hold US-Mediated Talks To Ease Border Tensions

Gaza Hospitals Face Critical Oxygen Shortages Amid Ongoing Conflict

Landfill Collapse Kills Dozens in Guinea’s Capital

UK Authorizes Transfer of Missile Technology to Boost Ukraine’s Domestic Production

Nepali Congress Faces Internal Division Ahead of Convention

तिशा शाक्य मिस नेवाः नेपालको विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu