ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति सीले नेकपाका नेतासँग सामूहिक भेट , अध्यक्ष प्रचण्ड र राष्टपति सीबीच एक्ला–एक्लै भेटवार्ता


एबीसी न्यूज
२६ आश्विन २०७६, आइतबार   ८ : ५७   बजे

काठमाडौं, २६ असोज ।  नेपालको दुई दिने भ्रमणमा आउनुभएका चीनका राष्टपति सी जिनपिङले आइतबार पनि भेटवार्तालाई तीव्रता दिनुहुने भएको छ ।

चिनियाँ राष्ट्रपति सीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यतालिका छ । चिनियाँ राष्ट्रपति सीले सत्तारुढ दलका अध्यक्ष प्रचण्डको नेतृत्वमा बिहान १० :३० बजे नेकपाका नेताहरुसँग सामूहिक भेट गर्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

भेटमा नेकपाका सचिवालयका सदस्यहरु सहभागि हुने बुझिएको छ । सामूहिक भेटपछि भने अध्यक्ष प्रचण्ड र चिनियाँ राष्टपति सीबीच एक्ला–एक्लै भेटवार्ताको समय पनि निर्धारण गरिएको छ ।

अध्यक्ष दाहालसँगको भेटपछि भने राष्टपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्ने कार्यतालिका छ । भेटमा आपसी हित र सहकार्यका विषयमा कुराकानी हुने छ ।

प्रधानमन्त्रीसँगको भेटपछि भने द्विपक्षीय वार्ताको कार्यतालिका छ । नेपाल र चीनबीच विभिन्न परियोजना निर्माणका लागि सम्झौता हुँदैछ । राष्टपति सीको सहभागितामा परियोजनामा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि भने उहाँ दिउँसो १ बजे स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu