ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६६ वर्षिया बृद्दाका हत्या गर्ने एक पक्राउ, बुटवलको जुवा अड्डामा प्रहरीको छापा


sharan sharan
२७ आश्विन २०७६, सोमबार   ५ : १७   बजे

बुटवल, २७ असोज ।
गत असोज १७ गते हत्या भएकी बुटवल ज्योती नगरकी टिकीसरि गुरुङको हत्यामा संलग्न एक जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।
धारीलो हंसिया प्रयोग गरि हत्या गरिएकी गुरुङको हत्या अभियोगमा मकावानपुर जिल्ला हेटौडा घर भएका रामलामालाई प्रहरीले आज सार्वजानीक गरेको छ । लामालाई नुवाकोटबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भिमलाल भट्टराईले जानकारी दिनुभयो । पुरानो रिसीयबि तथा गरगहना लुट्ने उद्देश्यले हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
बाख्रा चराउन गएकि गुरुङलाई हंसिया प्रहार गरि बुटवल बहुमुखी क्याम्पस पछाडीको जङ्गलमा फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । ६६ वर्षिया गुरुङले लगाएको गरगहना समेत लुटपात भएका कारण पक्राउ परेका लामालाई कर्तब्य ज्यान र डांका चोरी अभियोगमा मुद्दा चलाई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बुटवल प्रहरीले दशंैको अवसर पारेर बुटवल आसपासमा जुवा तास खेलिरहेका तथा खेलाउनेलाई समेत गरि ४५ जना जुवाडेलाई पक्राउ गरेको समेत प्रहरीले बताएको छ । पक्राउ परेकाहरुबाट १ लाख ९१ हजार बढी रकम बरामद भएको प्रहरीले जानकारी दिएपनि जुवाडेहरुको नाम दिन भने प्रहरीले अस्विकार गरेको छ । पक्राउ परेकाहरुमा केहि राजनितीककर्मी तथा हाई प्रोपाईलका उद्योगीहरु समेत परेकाले नाम सार्वजानीक नगरेको श्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group