ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कहाँ–कहाँ कति बन्दैछन् सुरुङमार्ग ? हेर्नुहोस् विवरणसहित


एबीसी न्यूज
२८ आश्विन २०७६, मंगलबार   १० : २५   बजे


काठमाडौं, २८ असोज । नेपालका विभिन्न ठाउँमा सुरुङ मार्ग बनाइने भएको छ । जसका कतिपय ठाउँमा सम्भाव्यता अध्ययनको कामसमेत सुरु भइसकेको छ ।

सुरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष मात्रै १३ वटा सुरुङमार्ग अन्डरपासको लागि सम्भाव्यता अध्ययन गर्ने भउको छ । जसमध्ये आठ वटा सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ ।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षमा १२ सुरुमार्गको अध्ययन गर्ने उल्लेख गरिएको छ ।

प्रस्तावित

१. बुटवल–सिद्धबाबा

२. टोखा–छहरे–गुर्जे भन्ज्याङ

३. कोटेश्वर–जडीबुटी

४. खुर्कोट–चियाबारी (सिन्धुली)

५. कैलाली खुटिया–बीपीनगर–दिपायल खण्ड

६. थानकोट–चित्लाङ

७. गोदावरी (ललितपुर)–मानेचौर (काभ्रे)

८. नयाँ बानेश्वरमा अन्डरपास

९. कुलेखानी–भीमफेदी

१०. हेम्जा–नयाँ पुल (पोखरा–बागलुङ सडक)

११. दोलखाको लामाबगर

१२. बुटवल–नारायणगढको दाउन्ने खण्ड

१३. बेत्रावती–घट्टेखोला (स्याफ्रुबेसी)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group