ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोमबार राष्ट्रपति भण्डारीले जापानका प्रधानमन्त्री आवेसंग शिष्टाचार भेटबार्ता गर्ने


एबीसी न्यूज
३ कार्तिक २०७६, आइतबार   ६ : ५१   बजे

टोकियो,  ३ कात्तिक ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जापानका प्रधानमन्त्री सिन्जो आवेसंग शिष्टाचार भेटबार्ता गर्नुहुने  भएको छ । यही अक्टोवर २२ मा हुने जापानका सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन राष्ट्रपति भण्डारी आईतबार जापान आईपुग्नुभएको हो ।

राज्याभिषेक समारोहमा भागलिनु अघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री आवेसंग शिष्टाचार भेट गर्नुहुने भएको छ । दुईपक्षिय भेटका लागि सोमबार बिहान १० बजे राजदरबार स्थित स्टेट गेष्टहाउस आकासाका प्यालेसमा तय भएको छ ।

दुईपक्षिय भेटबार्तामा नेपाल जापान बिचको सम्बन्न्धका विषयमा छलफल हुने टोकियो स्थित नेपाली दुताबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले जानकारी दिनुभयो । यसखाले उच्च स्तरको मैत्रीपूर्ण भेटबार्ताले दुई देशको कुटनितीक सम्बन्ध बलियो हुने र सहयोग बढ्ने बिश्वास गरिएको छ । ५ दिने म्यान्मारको राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै जापान आईपुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group