ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेसका जिल्ला सदस्य सहित ६० बढी नेकपामा प्रवेश


एबीसी न्यूज
१३ कार्तिक २०७६, बुधबार   ११ : ३४   बजे

काठमाडौं, १३ कात्तिक ।  नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सदस्य सहित ६० बढीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

नेकपाका सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’को विशेष उपस्थितिमा जिल्लाका विभिन्न ठाउँमा भएका जनभेटघाट र कार्यकर्ता प्रशिक्षण कार्यक्रमबाट नेपाली कांग्रेस परित्याग गरी ६० बढीले नेकपामा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सदस्य त्रिवेणि गाउँपालिका १० का भुपालसिंह ओलीले कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष गोपाल शर्मा ‘अनल’ले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवेणि ६ का कुवेर ओली, धनसिंह ओली र इन्द्र ओली सहित ५२ जना नेकपामा प्रवेश गरेका छन् ।

त्यस्तै आठबीसकोट नगरपालिकाका कविराम बुढाथोकी सहित एक दर्जन कांग्रेस कार्यकर्ताले नेकपामा प्रवेश गरेको अध्यक्ष अनलले बताउनुभयो । उक्त सबैलाई पूर्व गृहमन्त्री समेत रहनुभएका नेकपाका सचिवालय सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज प्रभाकरले पार्टी प्रवेश गराउनुभएको हो ।

नेकपाले पछिल्लो एक हप्तामा जिल्लाका बाँफिकोट गाउँपालिका, आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका विभिन्न ठाउँमा जनभेटघाट र पालिका स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गरेको

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group