ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तान राजदुतावासको ‘कस्मिर ब्ल्याक डे’ कार्यक्रम काठमाडौँमा


admin
१५ कार्तिक २०७६, शुक्रबार   ३ : ३६   बजे

 

काठमाडौं, १५ कात्तिक । काठमाडौमा रहेको पाकिस्तान राजदुतावासले ‘कस्मिर ब्ल्याक डे’ कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष अक्टोबर २७ लाई कस्मिर कालोदिवस मनाउदै आएको पाकिस्तानले आज दुतावासमै एक कार्यक्रम गरी ब्लाक डे मनाएको हो ।

कालो दिवसको अवसर पारेर पाकिस्तानी दूतावासले जम्मु कस्मिरको बिवाद र अहिलेको अवस्थाको बारेमा अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदुत डाक्टर मजहर जावेदले ५ अगस्तमा भारतले जम्मू–कश्मीरबाट अनुच्छेद ३७० लागु गरेपछि कस्मिरको अवस्था अझै दयनिय भएको बताउनुभयो । राजदूत डाक्टर जावेदले भारतले अन्तराष्ट्रिय कानुन मिलेर कस्मिरका जनतालाई स्वास्थ्यसेवा, इन्टरनेट, लगायत आधारभूत आवश्यकताको पहुचमा समेत बन्देज लगाएर मानव अधिकारको हनन गरिहेको आरोप लगाउनुभयो ।

पाकिस्तानले भारतले आफनो कस्मिरी भूभाग कब्जा गरेको भन्दै सन् १९४७ देखि कालो दिवस मनाउंदै आएको छ । पाकिस्तानले कस्मिरमा अहिलेसम्म भारतीय सुरक्षाकर्मीबाट हजारौ निर्दाेष व्यक्तिको हत्या भएको भन्दै कस्मिर बिवाद समाधानको लागि अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्दै आएको छ । तर, विवाद समाधान गर्न भारतले नमानेको पाकिस्तानको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group