ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपाको नगर अधिवेशनमै कुटाकुट


admin
२६ कार्तिक २०७६, मंगलबार   ७ : १८   बजे

जनकपुरधाम,२६ कात्तिक । राष्ट्रिय जनतापार्टी नेपाल¬ (राजपा) को नगर अधिवेशनमा मेयर पक्षधरका युवाहरुले कुटाकुट गरेका छन् । मंगलबार जनकपुरधाममा सुरु भएको नगर अधिवेशनमा मेयर लालकिशोर साहपक्ष धरका युवाहरुले मेयर पक्षकै नेता नगरसंयोजक बन्ने अडान लिएपछि अधिवेशनमा कुटाकुट भएको हो ।

अधिवेशनको बन्द सत्र सुरु भएलगत्तै मेयर साह निकटका युवाहरुले नगर संयोजकमनोनित रुपमाचयनगर्ने अडान गरेलगत्तै अन्यकार्यकर्ताहरुले नगर संयोजकनिर्वाचन पद्धतिबाट छानिने प्रस्ताव गरेका थिए । मेयर पक्षधर युवाहरुका कुरा नमानेपछि विवाद उत्पन्न भएको थियो । मेयर साहले भिन्दा–भिन्दै आफ्ना दुइवटा गोप्य उमेदवार राखेकाथिए । साहले एकतर्फ नगर संयोजकका उम्मेदवार वडा नम्बर ७का वडाअध्यक्ष जानकीराम साहर अर्को तर्फ वडा नम्बर १७का तेजनारायण यादवलाइ बनाउने सेटिङमा थिए ।

तर अन्य कार्यकर्ताहरुले पहिले वडा कमिटि गठन भएको सुचिबुझाउन र त्यस पश्चातनगर संयोजक निर्वाचन पद्वतिबाट मात्र छान्न अडान लिएपछि मेयर पक्षधरका युवाहरुले कुटाकुट गरेर भाँडभैलो गरेकाथिए । भाँडभैलो पश्चातनगर अधिवेशन स्थगित गरिएको छ् । नगर संयोजकका आकांक्षीहरु भने सुदर्शन सिंह,जानिखान,सिताराम यादव,निरंजन यादव,तेजनारायण यादव लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu