ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहोरात्र खट्न तयार छु, निष्ठा र इमान बन्धक बनाउँदिन – नवनियुक्त मन्त्री ढकाल


एबीसी न्यूज
५ मंसिर २०७६, बिहिबार   ३ : ११   बजे


काठमाडौं, ५ मंसिर ।  नवनियुक्त स्वास्थ्य मन्त्री भानुभक्त ढकालले डाक्टरहरु काम गर्ने भएकाले स्वास्थ्य क्षेत्रमा निष्ठा र इमान डगमगिन नदिने बताउनु भएकोछ । कानुनबाट स्वास्थ्य मन्त्रालयमा सरुवा भएर पदभार ग्रहण गर्ने क्रममा, ‘काम गर्दै जनताको मन जित्छु, कामले नै विश्वास लिन्छु, यो ठाउँ निष्ठाको थलो हो मन्त्री ढकालले भन्नुभयो। स्वास्थ्यमा काम गर्ने डाक्टरहरु नै निष्ठाका प्रतीक हुन्।’

‘निष्ठा र इमानलाई बन्धक बनाएर काम गर्दिनँ। मन्त्रालयलाई अनिर्णयको बन्दी बनाउँदिन’, उहाले भन्नुभयो । यसमा अफ्ठेरो नमानी काम गरौँ, सुखी नेपाली समृद्ध नेपाल नारालाई सफल बनाउनुपर्छ।’ उहाँले मन्त्रालयमा भएका समस्या छलफल गरेर नै समाधान गर्ने पनि प्रतिवद्धता जनाउनुभयो । विज्ञापन र चर्चाबाट मुक्त छु म’, उहाँले भन्नुभयो ‘विगतमा पनि राम्रै थियो होला, नराम्रो होला भन्दिनँ। अब मिलेर काम गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu