ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुतावासबाट हुने प्रतियोगिताले नेपाल पाकिस्तानबीचको सम्बन्धलाई प्रगाढ बनाउन मदत गर्छ–मन्त्री विश्वकर्मा


एबीसी न्यूज
३० मंसिर २०७६, सोमबार   ६ : १८   बजे

काठमाडौं, ३० मंसिर । काठमाडौंस्थित पाकिस्तानी दुतावासद्धारा नेपाली विद्यार्थीहरुका लागि आयोजना गरिएको निबन्ध लेखन तथा वक्तित्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

काठमाडौंस्थितको पाकिस्तानी दुतावासले उच्च माध्यामिक तहका विद्यार्थीहरुका लागि निबन्ध लेखन तथा वक्तित्वकला प्रतियोगिता आयोजना गरेको हो । शिल्क रुट ः पास्ट, प्रिजेन्ट एण्ड फ्यूचर नामक शिर्षकमा आठौं निबन्ध लेखन प्रतियोगिता भएको थियो । यस्तै, ईन्क्लुजिभ एप्रोच् ईज् बेटर कि टु सक्सेस् रेदर द्यान एक्स्क्लुसिभ् एप्रोच नामक शिर्षकमा चौथो पटक वक्तित्वकला प्रतियोगिता भएको हो । दुतावासबाट आयोजित कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले दुतावासबाट हुने यस्ता प्रतियोगिताले नेपाली बिद्यार्थीहरुलाई लाभ पुग्ने बताउनुभयो । यस्ता खाले कार्यक्रमले नेपाल पाकिस्तानबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने मन्त्री विश्वकर्माले विश्वास गर्नुभयो ।

निबन्ध लेखन तथा वक्तित्वकला प्रतियोगितामा नेपालका विभिन्न विद्यालय तथा क्याम्पस, विद्यार्थी, शिक्षक, अभिभावक एवम् सरकारको साथ पाएकोमा नेपालका लागि पाकिस्तानका राजदूत डाक्टर मजहर जाबेदले धन्यवाद व्यक्त गर्नुभयो । डाक्टर जावेदले आगामी दिनमा पनि सबै पक्षबाट दुतावासको कार्यक्रममा साथ, सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । प्रतियोगिताको निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर मोहन प्रसाद लोहनी, प्राध्यापक हेमराज सुवेदी, विष्णुहरि रिमाल लगायत हुनुहुन्थ्यो । कार्यक्रममा नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष्ँ हिमालय शम्शेर जबरा लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group