ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा अध्यक्ष खड्का सहित ९ जना ५ लाख ७५ हजार धरौटीमा रिहा


admin
५ पुस २०७६, शनिबार   ३ : ११   बजे

बझाङ,५ पुस । ज्यान मार्ने उद्योगमा मुद्घा खेपीरहेका वडा अध्यक्ष सहित ९ जना धरौटीमा रिहा भएका छन् । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिलक खडका सहित ९ जना शुक्रबार ५ लाख ७५ हजार रुपियाँ मा जिल्ला अदालत बझाङबाट धरौटीमा रिहा भएका हुन् ।खड्का लगायत ९ जनाको समुहले सोही वडा घर भएका ७६ बर्षिय बृद्घ डबल बहादुर खड्का र निर्मला खड्कालाई कुटपिट गरी सक्त घाइते बनाएको भन्दै बृद्घ डबल बहादुर खड्काका छोरा त्रिभुवन खडकाले कार्तिक ६ गते ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बझाङमा मुद्धा गराएका थिए ।

मुद्धा परेपछि खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ अध्यक्ष तिलक खड्का, ओमजंग खड्का,बसन्त खड्का,जंग खड्का,एकेन्द्र खड्का,सन्तोष खड्का, भरत थापा,दिपक खड्का, किरण खड्का गरी ९ जना मंसिर ११ गते जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका डियसपी गणेश बमले जानकारी दिनभयो । आरोपी प्रहरी सम्पर्कमा आएपछि २३ दिनसम्म अनुसन्धान गरी जिल्ला अदालत पठाएको उहाँको भनाइ छ ।

कुटपिटबाट बुबाको दुवै खुट्टा भाँचिएका छन घाइतेका छोरा तिलक खड्काले भने खुट्टा टेक्ने अवस्था नभएपछि लामो समयदेखि देखि काठमाडौको विएण्डबी अस्पताल मा उपचार भइरहेको छ । जिल्ला अदालत बझाङले धरौटीमा रिहा गरेपश्चात वडा अध्यक्ष तिलक खड्काले शनिबार चैनपुरमा पत्रकार सम्मेलन गरी आफु र आफुसँग आरोप लागेका सम्पुर्ण व्यक्तिहरु निर्दोष भएको जानकारी दिनुभयो ।
। पत्रकारमा सम्मेलनमा उहाँले घाइते डबल बहादुर खड्का मदिरा सेवन गरी लडेको र आफुहरुलाई परिबन्धमा फसाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group