ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ शहरका पूर्व कर्मचारीका माग पौष भित्र पुरा हुने


admin
११ पुस २०७६, शुक्रबार   ७ : १७   बजे

अछाम,११ पुष  । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तरगतको नयाँ शहर आयोजना कार्यालय साँफेबगरमा कार्यरत कर्मचारीहरुको माग पूरा हुने भएको छ ।

कार्यायका प्रमुख कर्मचारी भर्नामा मनोमानी भएको खुले पछि सञ्चार माध्यममा समाचार प्रकाशन र प्रशारण भएको थियो । नियमित काम गर्दै आएका कर्मचारीलाई विना सूचना अवकास गरि कार्यालय प्रमुखले आफू निकटकालाई भर्ना गरेको पाईएको थियो । कार्यालयमा काम गर्ने पुराना कर्मचारीहरुको म्याद नथपेर आफ्ना नजिकका नातेदारलाई मात्र अस्थायी कर्मचारीका रुपमा भर्ना गरेको बुझिएको थियो । कार्यालय प्रमुख मोहन बि।क।ले आफू निकटकालाई भर्ना गरेको थियो । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तरगतको नयाँ शहर आयोजना कार्यालय साँफेबगरमा कार्यरत पूर्व अमिन राम बहादुर साउँद, सवओभर शेयर एकेन्द्र बुडथापा, सब इन्जिनियर पदमा कार्यरत ललित बुढा, सव ईन्जिनियर भिमराज कुँवरले आफू लगाएत कार्यलयमा कार्यरत पूर्व कर्मचारीलाई भर्ना नगरि कार्यालय प्रमुखले आफू निकटका मान्छेलाई भर्ना गरेको गुनासो सहित प्रेस विज्ञप्ती प्रकाशन गर्नु माग राखेका थिए ।

पूर्व कर्मचारीहरुले विज्ञप्ती सहित कार्यालयमा ताला बन्दि समेत गरेका थिए । विज्ञप्तीमा २०७४ सालबाट नियूक्ति भई काम गरिरहेकालाई पुनः काममा लगाउनु पर्ने र माग सम्बोधन नभएसम्म ताल्च नखोल्ने चेतावनी समेत दिएका थिए । ताल्च लगाई सकेपछी समस्या समाधानका लागि बसेको सरोकारवालाको छलफल गर्दै कर्मचारीका माग पूरा गर्ने लिखित सहमती भएको छ । कार्यालय प्रमुख बि।क।ले विना विज्ञापन र सूचनाका आधारमा आफू निकटका कर्मचारी राखेकोले आफूहरुले आन्दोलन गर्नु परेको कार्यालयका पूर्व कर्मचारीहरुले बताएका छन् । उक्त सम्झौता पत्रमा आन्दोलनरत पूर्व कर्मचारीहरुका मागको पौष महिना भित्र सम्बोधन गर्ने लिखित सहमती भएको छ । लिखित सहमती भएपछी कार्यालयमा लगाईएको ताल्चा खोलिएको छ ।

कार्यलयले एक अमिन, एक सव ईन्जिनियर, सव ओभरशेयर, एक सामाजिक परिचालक र एक कार्यालय सहयोगिलाई नयाँ नियुक्ति दिईएको थियो । उता कार्यालयका प्रमुख मोहन बि।क।लाई सो विषयमा बुझ्दा कार्यालयमा कार्यरत पूर्व कर्मचारीहरुको माग पौष मसान्त भित्र पूरा गर्ने लिखित सहमती भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बन्यो, आयुषको देवघाटमा अन्त्येष्टि

भोटेकोसी बाढीपीडितका लागि बाबुराम भट्टराईले दिए एक लाख सहयोग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu