ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीलाई गृह मन्त्रालयको निर्देशन : उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई उद्योग मन्त्रालयमा उपस्थित गराउनु


एबीसी न्यूज
१५ पुस २०७६, मंगलबार   २ : ३१   बजे

काठमाडौं,   पुस १५।  गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गरि उद्योग मन्त्रालयमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो।

मन्त्रालयको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ। चिनी मिल मालिकलाई किसानको भुक्तानी नगरी ठगी गरेको आरोपमा यसअघि पनि पक्राउ गर्ने प्रयास गरिएको थियो।

तत्कालीन उद्योगमन्त्री मातृका यादवले गृह मन्त्रालयसँगको समन्वयमा पक्राउ गरेर ठगी मुद्दा चलाउने तयारी गरे पनि अन्तिम समयमा रोकिएको थियो। उखु किसानहरुले प्रधानमन्त्री कार्यालयमा सहमति गर्दै भुक्तानी तुरुन्त गर्ने वाचा गरेका थिए।

त्यति गर्दा पनि भुक्तानी नपाएपछि किसानहरु आन्दोलनमा उत्रिएका छन्। पीडित किसानहरुले राजधानीकेन्द्रित आन्दोलन सुरु गरेपछि उद्योग र कृषि मन्त्रालयले उनीहरुलाई खोजी गरेको हो। प्रहरीको खोजीमा उनीहरु फेला नपरेमा ठगी मुद्दामा अघि बढ्ने तयारीमा सरकार छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group