ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लहानमा देखियो चेकजाँचमा कडाई


एबीसी न्यूज
१६ पुस २०७६, बुधबार   ११ : ५६   बजे

लहान , १६ पुस  । नयाँ बर्ष २०२० लाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको सन्युक्त टोलिले मापसे चेकजाँचलाई तिब्रता पारेको छ । बाटोमा अत्यधिक मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका सवारी साधानहरुलाई कडाइको साथमा चेकजाँच गरेर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिले जानकारी दिएका छन् ।

त्यसैगरी सिरहा जिल्ला भरीबाट यस पालीको नयाँ बर्षमा मापसे शन्यूमा घटेको छ गत बर्षको तुलना भन्दा यस बर्षको नयाँ बर्षमा कम तथ्यांक छ । यसै गरि जम्मा दुर्घटना १ वटा घाइते २ जना रहेको र मापसे गरेको ३० जनालाई कार्बाही गरेको छ । १२ वटा गाडीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिनुभएको छ । साथै अब देखि मापसे गर्नेहरुलाई तत्काल केही दिन भित्र ट्राफिक नियम सम्बन्धि कलाश अभिलेख राख्ने लाइसेन्स रद्ध गर्ने सार्वजनिक यातायात सवारी साधनमा मापसे गरेर चलाउनेलाई सार्वजनिक मुद्दा र हिरासतमा राख्ने कार्वाही सुरु गर्ने तयारीमा रहेको छ ।

अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा नयाँ बर्षलाई मर्यादित बनाउने लहान ट्राफिक र ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी शरत थापा श्रेत्रिको बिशेष अभियान अन्तरगत भएको विशेष मापसे चेकजाँच र निगरानी गर्ने क्रममा लहानको विभिन्न ठाउँबाट सवारी साधनहरुलाई कडाइको साथमा निगरानी गरेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group