ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौंडाको एक घरमा प्रहरीको छापा, २ किशोरी र ५ युवक पक्राउ


एबीसी न्यूज
६ माघ २०७६, सोमबार   ११ : ३६   बजे

हेटौंडा, ६  माघ ।  मकवानपुर प्रहरीले हेटौंडास्थित एक घरमा छापा मार्दा लागुऔषध गाँजासहित ७ जना युवाहरुलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा– ९ शान्तिटोलको एक घरमा शुक्रबार साढे पाँच छापा मारेको थियो । सुरेश त्रिपाठीको खाली घरमा शंकास्पद अवस्थामा मानिस बसेको देखेपछि प्रहरीले छापा मारेको हो । प्रहरीले उक्त घरभित्र लागूऔषध प्रयोग गर्दैगरेका ५ जना युवक र २ जना किशोरीलाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट लागूऔषध गाँजालगायतका सामग्रीहरु सहित पक्राउ अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरी प्रवक्ता ललनकु प्रसाद कुर्मीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा हेटौंडा–१० बस्ने २० वर्षीय संगित रायमाझी, १८ वर्षीया दिक्षा भट्टाचार्य, १८ वर्षीया निशा कुशवार, हेटौंडा–४ बस्ने २६ वर्षीय सन्दिप न्यौपाने, हेटौंडा–९ बस्ने २५ वर्षीय विश्व जंग रायमाझी, हेटौंडा–५ बस्ने १८ वर्षीय अभिषेक ठकुरी, हेटौंडा–१ बस्ने २५ वर्षीय निखिल लामा रहेका छन् ।

उनीहरुको साथबाट गाँजा ५ सय ७० ग्राम, गाँजाको धुलो ८० ग्राम, बाँसमा कालो टेपले बेरेको चिमनी १ थान, माटोको चिमनी १ थान, लाईटर १ थान, मुर्ती जस्तो देखिने चिमनी १ थान तथा ना ५३ प २७३४ नम्बरको स्कुटर र ना २२ प ३९४८ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group