ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारा जिल्लाको बिभिन्न नाकाबाट ब्यापक रुपमा तस्करी, प्रहरी मौन


एबीसी न्यूज
८ माघ २०७६, बुधबार   ५ : ३७   बजे


बीरगंज ८ माघ ।  बारा जिल्लाको बिभिन्न नाकाबाट ब्यापक रुपमा तस्करी शुरु भएको छ । पर्सा जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुले तस्करीमा कडाई गरेपछी तस्करहरुले छिमेकी जिल्ला बाराबाट ब्यापक रुपमा तस्करी शुरु गरेका हुन । बारा जिल्लामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक पचास लाख रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले वारा नाकाहरुबाट नेपाल भित्रयाउने गरेकाछन ।

बारा जिल्लाको नेपाल भारतको सिमामा पर्ने विभिन्न नाका मटिअर्वा, आमवा, सिम्रौनगढ, पिपरपाती, कवहीगोठ, गोपालगंज लगायतका नाकाहरुबाट अवैध रुपमा लत्ता कपडा, सुर्ती, रजनीगंधा, पानपराग, रांगा भैसी लगायतका सामानहरु तस्करहरुले भारतबाट भन्सार छलेर नेपाल भित्रयाई रहेकाछन भने सो नाका हुदै नेपालबाट भारत तर्फ मरिच, मटर ( केराउ)  छोकडा लगायतका सामानहरु बारा प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको स्थानियहरुले बताएकाछन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर र सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर बीरगंजका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले पर्साको बीरगंज नगर क्षेत्र आसपास लगायत जिल्लामा तस्करीको लाईन बन्द गरेपछी तस्करहरुले अहिले बाराका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ठूलो रकम दिएर खुल्लम खुल्ला रुपमा तस्करी शुरु गरेको बाराका स्थानियहरु बताउछन् ।

बारामा ब्यापक ठूलो मात्रामा तस्करी शुरु भएकै कारण बीरगंज भंसार कार्यालयको राजश्व संकलन लक्ष्य पुरा हुन नसकेको बीरगंज भन्सार कार्यालयका कर्मचारीहरुले दावी गरेकाछन ।  बाराबाट तस्करी ठूलोमात्रामा संचालन भएपनी नेपाल प्रहरीका प्रदेश नम्बर २ का डिआईजी र सशस्त्र प्रहरीका प्रदेश नम्बर २ का डिआईजीले यसलाई नियन्त्रण गर्न नस्कनुकोले पनि मिलेमतो हुने सक्ने स्थानिबासी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group