ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य मन्त्रालयले दिएको एम्बुलेन्समा गाँजा बोकेपछि ……….


एबीसी न्यूज
१२ माघ २०७६, आइतबार   १२ : १४   बजे


काठमाडौं, १२ माघ । स्वास्थ्य मन्त्रालयले दिएको एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ। मन्त्रालयले स्वास्थ्य चौकी डुमरीया रौतहटलाई दिएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी भएको प्रहरीले जनाएका छ ।

उक्त एम्बुलेन्सबाट ३० किलो गाँजासहित प्रहरीले चालकसहित ३ जनालाई पक्राउ गरेको लाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरीया–४ का १९ वर्षीय अशोक कुमार र भातर बिहार मोतिमारी बसन्तपुरका २२ वर्षीय विनोद सहनी रहेको जिल्ला प्रहरी प्रमुख सुशीलसिंह राठौर जानकारी दिनुभयो  ।

उनीहरुलाई शनिबार साँझ पौन ७ बजे इलाका प्रहरी कार्यालय नेवारपानीले पूर्व पश्चिम राजमार्गबाट पक्राउ परेका हो। मनहरीबाट हटौडातर्फ जाँदै गरेको उक्त एम्बुलेन्सलाई जाँच गर्दा ३ वटा झोलामा ६ वटा प्याकेट बनाएरु ३० किलो गाँजा तस्करी गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरुको साथबाट ९१ हजार नेपाली रुपैयाँ र २ हजार २ सय भारु बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu