ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्ज उद्योग बाणिज्य संघमा ‘चुन्ना’ को नेतृत्व


sharan sharan
१२ माघ २०७६, आइतबार   १० : ५१   बजे

नेपालगन्ज, १२ माघ ।
नेपालगन्ज उद्योग बाणिज्य संघको ३ वर्षे कार्यकालको निर्वाचनमा अब्दुल वाहिद मन्सुरी चुन्ना अध्यक्ष पदमा निर्वाचित भएकाछन् ।
शनिबार सम्पन्न निर्वाचनको आज भएको मत गणनाको अन्तिम परिणाम अनुसार चुन्नाले १५१०.मतका साथ निर्वाचित भएका हुन् भने उनका प्रतिद्धन्दी ललित कुमार रौनीयारले १२३४ मतका साथ पराजीत भएकाछन् ।
उपाध्यक्ष पदमा उद्योग तर्फबाट आदेश कुमार अग्रवाल निर्वाचित भएकाछन् भने बाणिज्य तर्फबाट अमित बस्नेत निर्वाचित भएकाछन् ।
निर्वाचनमा सामावेशी र साझा प्रजातान्त्रीक प्यानल बनाएर निर्वाचनमा भिडेका नेपालगन्जको ब्यवसायीहरुमा समावेशी प्यानललाई नेपाल कम्युनिष्ट पार्टी नेकपा, संघिय समाजबादी फोरम लगायतका राजनितीक पार्टीको समर्थन रहेको थियो भने साझा प्रजातान्त्रीक प्यानललाई नेपाली कांग्रेस र राप्रपाको समर्थन रहेको थियो ।
अध्यक्ष चुन्नाले समावेशी र प्रतिद्धन्दी रौनीयारले साझा प्यानलबाट निर्वाचनमा सहभागिता जनाएका थिए । उपाध्यक्षमा अग्रवाल समावेशी र बस्नेत साझा प्यानलबाट उम्मेदवार बनेका थिए ।
संघको निर्वाचन परिणाम अनुसार १२ जना सदस्यका लागि भएको निर्वाचनमा समावेशी प्यानलबाट हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी बासु, मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी र भिम बहादुर रानाभाट तथा साझा प्रजातान्त्रिक समुहबाट टंक प्रसाद शर्मा, बिन्दु चर्ती मगर, बिष्णु प्रसाद श्रेष्ठ र टेक बहादुर खड्का विजयी भएका छन् ।
एसोसियट तर्फ साझाबाट संजय अग्रवाल र समावेशीबाट दिपेन्द्र बिष्ट निर्वाचित भए भने बस्तुगत तर्फ साझाबाट सलाउद्दीन जसगढ निर्वाचित भएका थिए । अर्को बस्तुगत सदस्यको मत बराबर भएको निर्वाचन समितीले जनाएको छ ।
निर्वाचन समितीले अन्तीम परिणाम भने घोषणा गरेको छैन । केहि छुटेको र सहमती कायम गर्नुपर्ने मत गणना गरेपछि परिणाम घोषणा गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group