ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छ– विकासमन्त्री पुन


admin
१३ माघ २०७६, सोमबार   २ : २०   बजे

पोखरा, १३ माघ । पोखरा महानगरपालिका–३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव एवं ५८ औँ अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएकोे छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सन्तबहादुर थापा, चेतबहादुर महत, लोकबहादुर महत र हेमबहादुर थापा पराजुलीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आइतबार सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
साथै उक्त अवसरमा वर्ष उत्कृष्ट अभिभावकमा केशवराज लामिछाने र ज्येष्ठ सदस्यद्वय शेरबहादुर थापा र मिठुमाया खड्कालाई पनि सम्मान गरिएको थियो । मन्त्री पुनले समाजमा योग्य, नैतिकवान र दक्ष नागरिक तयार गर्नु वर्तमानको आवश्यकता भएको बताउँदै अनुशासित नागरिक तयार गर्ने जिम्मेवारी शैक्षिक संस्थाको भएको बताउनुभयो ।पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले शिक्षाको गुणस्तरीयता अभिवृद्धिको लक्ष्यलाई आत्मसात् गर्दै विद्यालय अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदनकुमार महत, प्रधानाध्यापक खीमबहादुर महत, सरस्वती टीका माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले, पीताम्बर पौडेल, वासुदेव पौडेल, राजु कार्की, हरिराम पौडेललगायतले यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group