ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दियामा प्रहरी र प्रतिबन्धित विप्लप समुह विच गोली हानाहान एक प्रहरी जवान घाइते


sharan sharan
१४ माघ २०७६, मंगलबार   ९ : १०   बजे

माघ १४ बर्दिया .

बर्दियामा सरकारद्धारा प्रतिवन्धित नेकपा विप्लप समुह र प्रहरी विच दोहोर गोली हानाहानमा एक जना प्रहरी जवान गम्भिर घाइते भएका छन । बर्दियाको मध्यक्षेत्र मधुवन नगरपालिका वार्ड न ४ मौवा स्थित जंगलमा आज दिउसो भएको भिडन्तमा प्रहरी जवान गंगाराम चौधरी घाइते भएका हुन चौधरीलाई तिघ्रामा गोली लागेको र थप उपचारका लागी नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खडकाले बताए । प्रहरीले दुइ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका वार्ड न ८ दुर्गापुर बस्ने ६६ वर्षिय जनप्रतिनिधि परिषद बर्दियाका अध्यक्ष जयबहादुर ठाडा मगर र बढैयाताल गाउपालिका वार्ड न ४का ५० वर्षिय नेकपा विप्लपका जिल्ला सदस्य रोहित कुमार सुनार पक्राउ परेका हुन । पक्राउ परेकाको साथबाट कटुवा पेस्तोल एउटा र त्यसमा लाग्ने ३ राउन्ड गोली लगायत २ वटा मोटरसाइकिल र केहि दस्तावेज समेत बरामद गरिएको प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खडकाले बताउनु भयो । प्रहरीका अनुसार मधुवन नगर पालिका वार्ड न ४ मौवा स्थित जंगलमा रहेको एनसेलको टाउरमा आक्रमण गर्ने उदेश्यले ४ जनाको समुहका विप्लपका कार्यकर्ता आएको सुचना पाएपछि उक्त स्थानम जादै गर्दा प्रहरी र विप्लपका कार्यकर्ता विच केहि बेर भनाभन भएपछि प्रहरीको बन्दुक खोस्ने क्रममा बन्दुक पडकिदा प्रहरी जवान लाई गोली लागेको हो । उनलाई बर्दियाको गुलरियामा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज लगिएको छ । गोली चले लगत्तै विप्लप समुहका दुइ जना फरार भएको र दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । घटनास्थल नेपाल भारत सीमा नजिकै पर्दछ । अहिले त्यस क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu