ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम नपाए बुहारी………. पुछर कन्याऊ, गृहमन्त्रालय यस्तै छ – सांसद् महत


एबीसी न्यूज
१७ माघ २०७६, शुक्रबार   १२ : ५२   बजे

काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा छाउगोठ भत्काइएकोमा सांसदले आपत्ति जनाएका छन् ।

सांसद् गजेन्द्रबहादुर महतले काम नपाएको बुहारीले ……… पुछर कन्याएर बसेझैं गृहमन्त्रालयले प्रशासन लगाएर छाउगोठ भत्काएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
“हाम्रो गाउँघरतिर उखान छ, काम नपाए बुहारी………. पुछर कन्याऊ, गृहमन्त्रालय यस्तै छ । छाउगोठको नाममा हाम्रा घर भत्काइएको छ । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा हाम्रो घर भत्काउन पाइन्छ ?  आठजना मान्छे होटलमा मृत्यु भएको छ । होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छे गाडीमा मृत्यु भएको छ । बस मा आगो लगाउदै हिँड्ने, आगो लगाउँदै हिँड्ने ?  त्यो पनि तरिका हुन्छ ?  चाहिँदो काम गर्नुपर्‍यो । जिल्लामा जाने नुन बेचिया छ । औषधि बेचिया छ । भ्रष्टाचार भएको छ उनीहरूलाई समात्नु छैन । पुलको बेहाल छ । बाटोको अवस्था के छ स्कुलको अवस्था के छ ?  ठेकेदार कहाँ भागेको छ ?  त्यो हेर्नुपर्दैन ?  हिजो गोर्खाली सेनाको नामम हाम्रो घर भत्काइयो । आज छाउगोठको नाममा भत्काइँदैछ । के हेरेर बसेको छ गृहमन्त्रालय ?  काम पाएको छैन ?  ” उनले प्रतिनिधिसभाको शून्य समयमा भने ।

पश्चिम नेपालका कतिपय जिल्लाहरुमा महिनावारी भएका महिलाहरुलाई छाउगोठमा राख्ने चलन छ । छाउगोठमा बसेकै अवस्थामा कतिपयको मृत्यु हुन थालेपछि सरकारले छाउगोठ भत्काउने अभियान चलाएको छ । स्थानीय प्रहरी प्रशासनले छाउगोठ भत्काए पनि स्थानीयले फेरि पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउने गरेका छन्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group